UNOES日ネ辞書日本語⇄ネパール語辞書

根差す

1. 〔元となる〕 ~ मा आधारित हुनु ; अडेको हुनु ; ~ को आधारमा राख्नु ; ~ मा आधारित ; ~ को आधारभूत ;

  • 多くの犯罪は貪欲に根差している

    थुप्रै अपराधको कारण लोभ नै हो ।

  • それは誤解に根差している

    त्यो त उसको गलत बुझाइबाट उब्जेको हो । ; त्यो त उसको गलत बुझाइले गर्दा उत्पन्न भएको हो ।

  • 推測に根差した発言は慎むように

    अनुमानको भरमा कुनै पनि टिप्पणी नगर्नू ।

2. 〔根を下す〕

  • 生活に根差した実例

    वास्तविक जीवनमा आधारित उदाहरणहरू

  • アフリカの文化は多くの面で迷信に根差している

    अफ्रिकी संस्कृति प्रायजसो अन्धविश्वासमै आधारित छ ।

  • トムへのマリの愛情は深く根ざしている ’

    टमप्रति मेरीको माया गहिरोसँग गाडिएको छ ।

  • 親切とは他の人への誠実な関心に根差す魅力的な特質である

    दया एउटा मनमोहक गुण हो जुन अरूलाई साँचो चासो देखाउँदा झल्किन्छ ।

  • 誠実な敬意は心からの愛に根差すものだ

    हृदयबाटै प्रेम गर्दा उहाँप्रति निष्कपट आदर उब्जन्छ ।

  • 彼の勇気は信仰に根差していた

    उनको साहस विश्वासमा आधारित थियो ।

慣用表現

〔根を張る〕 जरो हाल्नु ; गाड्नु ;

  • 木の苗が根差した

    रूखका बोटले जरा हाले । ; रूखका बोटले गाडे ।