UNOES日ネ辞書日本語⇄ネパール語辞書

根付く

1. 〔植物が根を下ろす〕 take root ; जरा हाल्नु (/ टेक्नु / गाड्नु / पक्रनु) ;〔(形)根付いた〕 जरा जास्तो गाडिएको ;

  • ばらのさし木が根付いた

    रोज–फूलको कमलको जरा गाड्यो (/ पक्रयो) ।

2. 〔基礎ができる〕 ~ मा आधारित हुनु ; अडेको हुनु ; ~ को आधारमा राख्नु ;〔(形)根付いた〕 ~ मा आधारित; ~ को आधारभूत ; जमेको ; गाडिएको ;

  • 生活に根付いた実例

    वास्तविक जीवनमा आधारित उदाहरणहरू

  • トムへのマリの愛情は深く根付いている ’

    टमप्रति मेरीको माया गहिरोसँग गाडिएको छ ।

  • 多くの犯罪は貪欲に根付いている

    थुप्रै अपराधको कारण लोभ नै हो ।

  • それは誤解に根付いている

    त्यो त उसको गलत बुझाइबाट उब्जेको हो । ; त्यो त उसको गलत बुझाइले गर्दा उत्पन्न भएको हो ।

  • アフリカの文化は多くの面で迷信に根付いている

    अफ्रिकी संस्कृति प्रायजसो अन्धविश्वासमै आधारित छ ।

  • 親切とは他の人への誠実な関心に根付く魅力的な特質である

    दया एउटा मनमोहक गुण हो जुन अरूलाई साँचो चासो देखाउँदा झल्किन्छ ।