荷
1. 〔積み荷〕 a load; भार ; बोझ ; लाद्ने मालसामान ;〔船荷〕 a cargo; लाद्ने मालसामान ;〔列車の貨物〕 freight; goods; मालसामान ; पोको ; भार ;
荷降ろし
अवतरण
バスから荷を降ろす
बसबाट सामान ओराल्नु (/ खसाल्नु / उतार्नु)
トラックに荷を積み込む
ट्रकमा माल–सामान लाद्नु (/ लोड् गर्नु)
これらの荷はすぐに陸に揚げる必要がある
ती बट्टाहरू तुरुन्त किनारमा उत्राउनुपर्छ (/ उतार्नुपर्छ) ।
彼は首都でトラックの荷を下ろすととんぼ返りで家に戻った
ऊ राजधानीमा ट्रकबाट सामान ओराल्ने (/ खसाल्ने / उतार्ने) बित्तिकै घरमा फर्केर गयो ।
船に荷を積み込んだ
हामीले पानीजहाजमा माल–सामान लादयौं ।
荷を満載した船が出発した
टन्न मालसामान लादेर पानीजहाजले यात्रा सुरु गऱ्यो ।
2. 〔重荷 / 責任〕 a burden; a load; बोझ ; भारी ; भार ;
自分の荷を負う ’
आफ्नो निज भार उठाउनु
荷を負う者たち
बोझले दबिएका सबै
~に荷を負わせる ~
माथि बोझ (/ भार) लगाउनु (/ पार्नु)
借金の荷をしょっている
उसले ऋणको बोझ (/ भारी) बोकेको छ ।
私のくびきは心地よく私の荷は軽い
मेरो जुवा सजिलो र मेरो भारी हलुको छ ।