似合う
1. 〔適する〕 become; योग्य हुनु ;〔つり合う〕 match well; सुहाउनु ; मिल्नु ;
このネクタイは洋服によく似合う
यो टाइ लुगासित मिल्छ (/ मेल खान्छ / सुहाउँछ) ।
ああ靴ね似合うよ
जुत्ता अँराम्रो छ ।
あの夫婦は性格が反対なので似合っている
तिनीहरूबिच फरक (/ विपरित) व्यक्तित्व भए पनि तिनीहरू मिल्छन् (/ सुहाउँछन्) ।
あの旦那では奥さんに似合わない
त्यो मान्छे उसको लोग्ने भन्न (/ हुन) सुहाउँदैन (/ मिल्दैन) । ; त्यो लोग्ने स्वास्नीसित सुहाउँदैन । ; त्यो लोग्ने स्वास्नीको लागि योग्यको छैन ।
それは自分に似合った仕事ではない
त्यो काम मेरो लागि होइन (/ मिल्दैन / उपयुक्त छैन / ठीक छैन) ।