二倍
twice; double; दुईगुना / दुगुना ; दोहोरो ; दोब्बर ; डबल / डब्बल ;
二倍の市価
दुईगुना (/ दोबर / दुगुना) बजारभाउ
二倍の誉れ
दोहोरो आदर
生産を5年で2倍に上げる
पाँच वर्षमा उत्पादन दोब्बर गर्नु
5の二倍は10だ
५ को दुईगुणा १० हुन्छ ।
私はその二倍欲しい
मलाई त्यसको दोब्बर चाहिन्छ ।
10年で銀行預金が2倍になった
बैंकमा राखेको पैसा दश वर्षमा डबलियो (/ दोब्बर भयो) ।
今日は市場価格が昨日よりも二倍に増えている
आज बजारभाउ हिजोभन्दा दुगुना बढेछ ।
脂肪は同じ質量の蛋白質や糖の2倍から3倍のエネルギーを生み出す
प्रोटीन र चिनीमाभन्दा बोसोमा दुई वा तीन गुणा बढी शक्ति हुन्छ ।
その2倍の額を出せば4つじゃなくて5つ買えた
यसको दोब्बर पैसाले चारवटा होइन पाँचवटा किन्न सकिन्छ ।