UNOES日ネ辞書日本語⇄ネパール語辞書

鈍い

1. 〔切れない〕 dull; blunt; बोधो bodho ; भुत्ते ; धार नभएको ;

  • 鈍いナイフ

    भुत्ते (/ नकाट्ने / नलाग्ने / धार नभएको) चक्कू

  • ククリの切れ味が鈍くなった

    खुकुरीको धार मुढियो । ; खुकुरी भुत्तियो (/ भुत्ते भयो) ।

2. 〔光などがはっきりしない〕 dim; धमिलो ; मन्द ;〔音などが澄んでいない〕 dull; मन्द ; धमिलो ;

  • 鈍い痛み

    मन्द (/ हलुका) दुखाइ

  • 何か鈍い音がした

    मन्द (/ धमिलो) आवाज आयो ।

3. 〔動きがおそい〕 slow; ढीलो ; धीमा ;〔頭の働きがよくない〕 dull; slow-witted; बुद्धिहीन् ; जडमति ; बोधो ; स्वाँठ ; अधबेस्रो ; मूढ muuDha ; मूर्ख muurkha ;

  • 動作が鈍い

    ऊ छिटो चल्दैन । ; ऊ ढिलो छ ।

  • 頭の回転が鈍い

    ऊ भुत्ते दिमागको छ । ; ऊ भुत्ते (/ बोधो) मान्छे हो । ; ऊ ढिलो बुझ्छ । ; ऊ सुस्त मनोस्थितिको मान्छे हो ।

  • 彼らの心は鈍い

    तिनीहरूको हृदय बोधो छ ।

  • 頭(の切れ味)が鈍くなった

    दिमाग भुत्तियो । ; दिमाग बोधो (/ मन्द / प्रखर नहुने) भयो ।

  • 人の気持ちに鈍い女だ

    ऊ अर्काको भावना बुझ्न असंवेदनशील छे ।

  • あなたがたの聞く力が鈍くなっている

    तिमीहरूको कान बोधो भएको छ ।

  • こんな鈍い調子じゃ仕事が終わらない

    यस्तो सुमसुमे (/ ढिलो / लोसे) चालले काम पार लाग्दैन ।

  • 彼は道徳的に無感覚または鈍くなってしまった

    ऊ नैतिक तवरमा कठोर वा भावशून्य भइसक्यो ।