UNOES 日本語・ネパール語辞典用例つき・無料

日中

daytime; दिव diva ; दिवस ; मध्यदिन ; दिनको मध्य ;

  • 日中の食事

    दिवाभोज

    *最近は午後2時前後のखाजाのことをलन्च् と呼び始めている

  • 日中の一番暑い時に

    मध्यदिनको सबभन्द गर्मी बेलामा

  • ここは日中人通りが絶えない

    दिनमा (/ दिनभर) यहीँ सडकमा मानिसहरूको आउजाउ टुटिँदैन ।

  • 日中子供たちは外で遊んでいる

    दिनभरि बच्चाहरू बाहिर खेल्छन् ।

  • 日中は農作業をし,夜は本を読んだ

    उसले दिनमा खेतको काम गर्‍यो र राती पढ्यो । ; उसले दिनमा खेतको काम गर्‍यो र रातमा पढाइ गर्‍यो ।