UNOES日ネ辞書日本語⇄ネパール語辞書

日常生活

1. everyday (/ daily) life; दैनिक जीवन ; दिनचर्या ; जीवनचर्या ;

  • 彼らは日常生活に没頭した

    तिनीहरू आफ्नै दिनचर्यामा लागिरहे (/ लागिपरे) ।

  • その助言は私たちの日常生活に有用だと証明されてきた

    ती सल्लाहहरू हाम्रो दैनिक जीवनको लागि उपयोगी साबित भएको छ ।

  • 彼らのほとんどは日常生活に戻った

    तिनीहरूमध्ये प्रायजसो आआफ्नै सामान्य दिनचर्यामा फर्के ।

  • 例え話の中には日常生活の状況や場面が要所要所に含められている

    दृष्टान्तहरूमा दैनिक जीवनका परिस्थिति तथा अवस्थाहरू ठाउँ ठाउँमा समावेश भएका छन् ।

  • 日常生活の変化や調整の必要を認めるのは最初大変だが本気で努力すれば新たな状況に慣れてくる

    दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ । तापनिप्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ ।