UNOES 日本語・ネパール語辞典用例つき・無料

日曜(日)

Sunday; आइतवार ; आदित्यवार ;

  • 日曜日が週の最初の日です

    आइतवार हप्ताको पहिलो वार हो ।

  • ある学校では土曜日と日曜日両日休みになります

    कुनैकुनै विद्यालयमा शनिवार र आइतवार दुई दिन बिदा हुन्छ ।