二度
1. 〔 2 回〕 twice, two times; दुइ चोटि (/ पल्ट) ;〔再び〕 again; फेरि ; पुनः ;
週二度
हप्ताको (/ हप्ताका) दुई चोटि
一歩迷い込むと二度と出て来れない町
हराइयो भने कहिल्यै निस्कन नसकिने नगर
二度もチャンスがあったのに
दुई–दुई पल्ट मौका पाउँदा पनि
私に二度こうしたことが起こった
मसँग दोस्रो पटक त्यस्तो घटना घट्यो ।
連語
二度と
二度とないチャンス
सुनौलो मौका
二度と再び繰り返されることのない業
फेरि कहिल्यै नदोहोरिने काम
過ぎ去った青春は二度と戻らない
बितेको बैंस कहिल्यै फर्केर आउँदैन ।
彼は二度と再び戻って来ない
ऊ फेरि कहिल्यै फर्केर आउनेछैन ।
君の悪態は二度と再び見たくない
तिमो नराम्रो आचरण दोहोरिएको म हेर्न माग्दिनँ ।
約束を破ったら二度再び信用されないだろう
तिमीले वचन तोड्यौ भने उसले तिमीलाई फेरि विश्वास गर्ने छैन ।
どんな状況であろうと二度と再びそこに行ってはいけない
कुनै हालतमा पनि त्यहाँ फेरि जानु हुँदैन ।
複合語