苦い
1. 〔不機嫌な〕
苦い気持ち
तीतो भावना ; कटुता ; मनमुटाब ; रिसीबी ; वैमनस्य
苦い気持ちになる
रुष्ट हुनु ; तीतो लाग्नु
苦い顔をする
तीतो (/ नमीठो / अप्रिय) अनुहार देखाउनु
だれかが自分に対して苦い気持ちを抱いたら私たちは何をすべきか
कोही मानिसले हामी विरुद्ध तीतो भाव राखेमा हामीले के गर्नुपर्छ
2. 〔つらい〕 trying; कटु ; तीतो ; परितिक्त ;
苦い経験
तीता अनुभवहरू
苦い現実
परितिक्त सत्य
彼は自分の気持ちの苦い部分だけ吐き出した
उसले आफ्नो मनको तीतो (/ अप्रिय कुरा / असन्तुष्टि कुरा) मात्र पोख्यो ।
彼らの生活は苦いものとなった
तिनीहरूको जीवन अमिलो (/ तीतो) हुनगयो ।
私たちは苦い目に遭って教訓を学ぶ必要はないんだ ’
हामीले तीतो अनुभव भोग्दै पाठ सिक्नु आवश्यक छैन ।
初めは良い味がするとしても後ですごく苦い味になるんです
शुरुमा त रमाइलै होला तर पछि भने असाध्यै तीता नतिजाहरू भोग्नुपर्ने हुन्छ ।
〔味が〕 bitter; तीतो / तितो ; तिक्त / तिक्त ;
この汁は苦い味がする
यो रस तीतो छ । ; यो रसको तीतो स्वाद छ ।
私は苦いのがあまり得意ではありません
मलाई तितो अलि मन पर्दैन ।