UNOES日ネ辞書日本語⇄ネパール語辞書

逃げる

1. 〔逃走する〕 run away; कुद्नु ; भाग्नु ;〔危険 / 逮捕などから〕 escape; उम्किनु / उम्कनु ; फुस्किनु ; बच्नु ; भाग्नु ; बेपत्ता हुनु ;〔追跡などから〕 flee; take flight; बेपत्ता हुनु ; फुस्किनु ; भाग्नु ; बच्नु ; छड्कनु ; उम्कनु / उम्किनु ; जँड्याहा (/ लखटेका) हुनु ; शरण लिनु ;

  • 一目散に逃げる くるりと背中を向けて

    फनक्क फर्केर भाग्नु ; कुलेलम (/ सुइँकुच्चा) ठोक्नु *

  • 窓から逃げて行く

    झ्यालदेखि भागिजानु

  • 無事に逃げた

    हामी सुरक्षासँग पछि हटयौं ।

  • ラパンはシタを連れて逃げた

    रावणले सीतालाई हरेर (/ भगाएर) लग्यो ।

  • さっさと逃げた

    उनी सुटुक्कै भागे ।

  • 慌てふためいて逃げる

    भागदौड (/ भागाभाग) गर्नु ; यत्रतत्र भाग्नु

  • 子供たちは先生を見て逃げた は複数が四方に散る様子

    शिक्षक देखेर बच्चाहरूको भागाभाग भयो । *भागाभाग

  • 先生が来たのを見るなり逃げた

    उसको शिक्षक आएको देख्नासाथ ऊ भाग्यो ।

  • 大勢の難民が逃げてきた

    थुप्रै शरणार्थीहरू भागेर आएका छन् ।

  • 犬が首輪を抜け出して逃げた

    कुकुरले पेटी फुस्कायो र भाग्यो ।

  • 手が滑って魚が逃げた

    माछा मेरो हातबाट फुत्क्यो ।

  • その地域から逃げるのはその時だった

    त्यो इलाकाबाट भाग्ने समय यही थियो ।

  • 都市から逃げるため直ちに行動を起こす必要があった

    सहरबाट भाग्न तिनीहरूले तुरुन्तै कदम चाल्नुपर्थ्यो ।

2. 〔追いつかれないようにする〕

  • ライオンがほえるとレイヨウたちは全速力で遠くに逃げ去る

    सिंह गर्जदा हरिणहरू तेज गतिले टाढा–टाढासम्म भाग्छन् ।

慣用表現

〔責任などを回避する〕 shirk; retreat; पछि हट्नु ; पञ्छिनु ;

  • 彼は現実から逃げた

    ऊ वास्तविकतादेखि पछि हट्यो ।

  • だれがこうやってもなお罰を受けずに逃げおおせるだろうか

    यसो गर्ने कोचाहिं विना दण्ड उम्केको छ

  • 彼はチャンスを逃した 字:「機会が彼の手から逃げた」

    मौका तिनको हातबाट उम्कियो । *