UNOES日ネ辞書日本語⇄ネパール語辞書

賑やか

1. 〔人出が多い〕

  • 賑やかな通り

    व्यस्त (/ हलचल भएको) सडक ; मान्छे र गाडीले भरिएको सडक

  • 賑やかな町

    बेफुर्सद रहेको शहर

2. 〔うるさいほど陽気な〕

  • 子供(小鳥)たちの賑やかな声

    केटाकेटीहरूको (चराचुरुङ्गीको) च्याउँच्याउँ

  • 賑やかな笑い声

    प्रफुल्ल (/ प्रसन्न पार्ने) हाँसो

  • 賑やかな人だ

    उनी ठूलो स्वरले धेरै बोल्छिन् ।

  • 賑やかな行進曲に誘われて駅まで楽士たちに付いて行きました

    पल्टन बाजा सुनेर मुग्ध भई रेल स्टेशनसम्मै म ती संगीतकारहरूको पछिपछि गएँ ।

  • あの結婚式場は楽器演奏が賑やかだ

    त्यो बिहाघर बाजाले गुञ्जिरहेको (/ गुञ्जायमान भएको) छ ।