UNOES日ネ辞書日本語⇄ネパール語辞書

-には

1. 助格詞「に」の強調

  • 直ぐには会えない人 ’

    हतपति नभटिने मानिस

  • 卒業する頃までには

    मेरो पढाइ पूरा हुँदासम्ममा (/ हुने बेलामा)

  • 私にはまだあなた方に言うべきことがたくさんある

    तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुरा छन् ।

  • 彼らには従うべき十分の理由があった

    मान्नुपर्ने हर कारण तिनीहरूसँगै थियो ।

  • ええ落としたに違いない。それでも君には関係ないだろう

    … ए खसाएँ होला । तैपनि तिमीलाई के मतलब

  • もうここにはうんざりしてしまった

    मलाई यो ठाउँदेखि बाक्क लागिसक्यो ।

  • 彼は聞いた事柄について話さずにはいられなかった

    सुनेको कुराहरूबारे उनी नबोली बस्न सकेनन्

  • 今日は役に立つアドバイスでも明日には役に立たなくなるかもしれない

    जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।

  • こんなこと以前には決してなかった

    यो भन्दा अगाडि त्यस्तो कुरा कहिल्यै पनि भएको थिएन ।

  • ここにはっきりと説明されている

    यसमा छर्लङ्गै बताइएको छ ।

  • ポカラには湖とヒマラヤの美しい組み合わせがある

    पोखरामा ताल र हिमालको सुन्दर जोडी छ ।

  • 彼らの中の大半には誠意が見られなかった

    तिनीहरूमध्ये अधिकांशमा निष्कपटताको कमी थियो ।

  • 山にはそんなに関心がなかった ’

    मलाई पहाड चाहिं त्यत्ति चासो लागेको थिएन ।

  • 君言われた通りにはやるべきだよ

    तिमीले भने अनुसार गर्नु पऱ्यो नि ।

2. 〔主語に付く敬語〕

  • 先生にはこの休みはどちらへお出掛けですか

    सरहजुर यस बिदामा कहाँ जानुहुन्छ

3. 〔 … のためには〕

  • 私には生き残るより死んだほうがましだ

    मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै निको छ ।

  • ここは住むには楽な場所だ

    यहाँ बस्नको लागि सजिलै ठाउँ हो ।

  • 人間には燃料と建築のために木材が必要だ

    मानिसलाई इन्धन र निर्माणको लागि दाउरा चाहिएको छ ।

  • そんな大きな特権を背負うには不適当だと感じる必要はない

    हामी आफूलाई त्यत्ति ठूलो अवसर बोक्न अयोग्य ठान्नुपर्दैन ।

4. 〔 「… するには … したが 」 の形で , 確認〕

  • 行くには行ったが彼には会えなかった

    जान त गएको तर उसलाई भेटिनँ ।

  • 食べるにはたくさん食べたが満足感はなかった

    खान त धेरै खाइयो तर तृप्ति (/ सन्तुष्टि) मिलेन ।

  • するにはするだろうが適当にするだけだろう

    गर्न त गर्छतर जथाभावीसाथ मात्र होला ।

  • 見聞のためでもいいから行くには行ってみよう ’

    एउटा अनुभवको लागि मात्र भए पनि जान त जाऊँ ।

  • 聞くには聞いたが理解できなかった

    मैले सुन्न त सुनें तर बुझ्नसकिनँ ।