滲む
1. 〔染み込んで広がる〕 run; spread; लाग्नु ; सर्नु ;〔ぼんやりする〕 be blurred; धमिलो हुनु ;
インキが滲んだ
मसी सऱ्यो (/ सरेको छ) ।
洗っても滲まない染料
धोए पनि नसर्ने (/ नजाने) रंग
この紙はインキが滲む
यस कागजमा मसी धमिलो हुन्छ ।
2. 〔染み出してくる〕
シャツに血がうっすらと滲んでいる
कमीजमा रगत रसायो । ; कमीजमा रगतको सानो दाग पऱ्यो । ; कमीजमा रगत अलिअलि चुह्यो ।
3. 〔涙が浮かぶ〕
彼女の目に涙が滲んだ
उनको आँखा आँसुले भिज्यो (/ चिसियो / रुझ्यो) ।
慣用表現
〔気持ちなどがじっくり伝わる〕
母の優しさの滲んだ手紙
आमाको माया झल्काउने (/ दर्साउने) चिठी
この話には彼の研究が滲んでいる
उनको भाषणबाट उनको खोज–अनुसन्धान झल्काइएको (/ दर्साइएको) छ ।