UNOES日ネ辞書日本語⇄ネパール語辞書

にこにこ

1.

連語
にこにこする
  • 子供を見てにこにこした

    बच्चा देखेर उनी मुस्कुराइन् (/ मुसुमुसु हाँसिन्) ।

  • 嬉しくてにこにこした

    ऊ खुशीले दङ्ङ (/ मक्ख) भयो ।

  • いつもにこにこしている

    उनी जहिल्यै पनि मुस्कुराउँछिन् (/ हाँसिली छिन् / मुसमुसे छिन्) ।

連語
にこにこ顔
  • にこにこ顔で

    मुस्कान ; हँसिलो मुख