憎しみ
1. hatred; घृणा ; द्वेष dwes ; दुश्मनी ; वैरभाव ; वैमनस्यता ; मनोमालिन्य ;
憎しみを抱く
घृणा गर्नु ; दुश्
~の憎しみを買う ’~~~
को घृणाको पात्र हुनु ; को घृणा भोग्नु ; बाट घृणित हुनु ; घृणा गरिइनु
憎しみに満ちた態度
घृणास्पद मनोवृत्ति
暴力の根源は憎しみだ
हिंसाको मुख्य जड घृणा हो ।
愛も憎しみも心から生まれる強い感情だ
प्रेम र घृणा हृदयबाट उत्पन्न हुने प्रबल भावनाहरू हुन् ।
この世は憎しみと不公正に満ちている
यो संसार घृणा र अन्यायले भरिएको छ ।
連語
憎しみの
憎しみの表れ
घृणाको प्रकटीकरण
ゲリラグループが互いに憎しみの火花を散らした
एकअर्काप्रति तीव्र घृणा लिएर पृथकतावादी समूह हिंसामा उत्रिए ।