UNOES 日本語・ネパール語辞典用例つき・無料

-人

1. 〔人数〕

  • 50人乗りのバス

    पचास जना अट्ने (/ बस्न पाउने) बस

  • 数人

    केही जना ; कतिपय

  • 人の息子(娘) を使うと敬意はない

    तीनवटा (/ तीनओटा) (तीनवटी / तीनओटी) छोरा (छोरी) *वटा / ओटा

  • そこに309人が出席した

    त्यहाँ ३०९ जना उपस्थित भए ।

  • みんなで20人

    हामीहरू जम्मा २० जना हौं ।

  • その飛行機の乗客は180人だった

    त्यो हवाईजहाजबाट १८० जना यात्रा गरे ।

  • 世界保健機関の統計によると,世界人口の5人に一人が生涯中に一度はうつ病にかかる

    विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार ५ जनामा १ जनालाई जीवनमा कुनै न कुनै समय डिप्रेसन हुन सक्छ ।

2. 〔人〕

  • 怪我人

    घाइते

  • 差し出し人

    प्रेषक ; पठाउने

  • 雇い人

    कर्मचारी ; कर्मदारी