UNOES日ネ辞書日本語⇄ネパール語辞書

担う

1. 〔担ぐ〕 carry~on one's shoulder(s); ( काँधमा) उठाउनु (/ बोक्नु) ;

2. 〔責任などを負う〕 shoulder; समाल्नु / सम्हाल्नु ; अभिभारा (/ जिम्मेवारी / जिम्मेवारीको भार) (आफ्नो काँधमा) लिनु ; (निम्मेवारी) निर्वाह (/ वहन) गर्नु ;

  • ~の名を担う ’

    को नाउँ वहन (/ निर्वाह) गर्नु

  • 責任を担う経験を積む

    जिम्मेवारी वहन (/ निर्वाह) गर्न अनुभव बटुल्नु

  • が見事に担い続けている機能

    डि एन एले निरन्तर निर्वाह गरिरहेको सफल भूमिका

  • 彼は部長の席を担うことになった

    उसले हाकिमको पद समाल्यो (/ अभिभारा लियो) ।

  • この準備の幾らかを担ってほしいのですが

    के यस तयारीको केही भाग तपाईंले बेहोरिदिनुहुन्छ के यस तयारीको केही भार तपाईंले लिइदिनुहुन्छ

  • 長男が実家を担ってきた ’

    जेठा छोराले घर समालेको (/ अभिभारा लिएको) छ ।

  • あなたが担っておられる責任に感謝しています

    तपाईंले उठाइरहनुभएको जिम्मेवारीको हामी धेरै मूल्याँकन गर्दछौं ।

  • 我はだれも完全に自由でいるなんてできないし責任を担わないわけにはいかないんだ ’

    々हामी कोही पूर्णतया स्वतन्त्र हुन सक्दैनौंसबैले जिम्मेवारी वहन नगरी हुन्न ।

  • 彼は私を重要な役目を担うように使い続けてくれた

    उहाँले मलाई महत्त्वपूण भूमिका निवाह गर्न प्रयोग गरी नै रहनुभयो ।