人参をぶら下げる
昇進の人参をぶらさげて彼を酷使した
तिनीहरूले उसलाई पदको लोभ देखाउँदै काम सोसे । ; तिनीहरूले उसलाई पदोन्नतिको मोहिनी लगाएर ज्यादै काम गराए ।
奴らはどんな人参をお前の前にぶら下げたんだ
तिनीहरूले कस्तो मोहनी लगाए हँ, टाँस्या–टाँस्यै छस् त?