任じる
1. 〔任命する〕 appoint; ~ लाई _ माथी (/मा) नियुक्त गर्नु ; खटाउनु ; राख्नु ;〔聖別する〕 anoint; अभिषेक (/ सेचन) गर्नु ;
王に任じる
गद्दीमा बसाउनु ; राजा बनाउनु
彼女はただちに任じられた地に赴いた
उनी तुरुन्तै खटाइएको ठाउँमा लागिन् (/ गइन्) ।
彼は全軍の指揮官に任ぜられた
उनी पल्टनको कप्तान नियुक्त भए ।
王は人の太守を任じた
राजाले १२० जना प्रान्तीय बडाहाकिमहरू नियुक्त गरे ।
2. 〔自分で思い込む〕
彼は自分が相当な人間だと任じている
तिनले आफूलाई ठूलो भन्ठानिरहेका छन् ।