認可
1. 〔承認〕 approval; अनुमोदन ; अनुमति ; स्वीकृति ; सम्मति ; मंजूरी ; सहमति ;〔許可〕 permission; अनुमति ; इजाजत ; स्वीकृति ; आज्ञा ; मञ्जूरी ; परमाङ्गी ;
認可を得る
अनुमति (/ स्वीकृति) पाउनु (/ प्राप्त गर्नु)
認可が出た
स्वीकृति (/ अनुमाति) आयो (/ पाइयो / भयो) ।
役所から新築の認可を得た
उसले नगरपालिकाबाट घर बनाउने इजाजत (/ अनुमति / स्वीकृति) प्राप्त गर्यो ।
*इजाजतは,公的機関からのもの
彼らはくじけずに粘り,とうとう建設認可を手に入れた
तिनीहरूले हिम्मत हारेनन् र आखिरमा निर्माण गर्ने स्वीकृति पाइछाडे ।
連語
認可する
認可された〔形容詞として〕
मन्जुर ; स्वीकृत
建設が認可された
निर्माण स्वीकृत भयो ।
2. 〔行政上の許可〕 authorization; अधिकार ; अधिकारपत्र ; अधिकार–प्रदान ;
政府認可の会社
अधिकारप्राप्त कम्पनी
無認可事務所
अधिकारपत्र–अप्राप्त अड्डा
連語
認可する
認可された〔形容詞として〕
अधिकारपत्र-प्राप्त ; राज्यबाट स्वीकृतिपत्र-प्राप्त
公証所はネパール政府から認可された組織だ
नोटरी अफिस नेपाल सरकारबाट अनुमति प्राप्त संस्था हो ।
複合語