UNOES日ネ辞書日本語⇄ネパール語辞書

任命

1. an appointment; नियुक्ति ; खटनपटन ;

  • 資格の任命の推薦

    योग्यताको नियुक्तिको सिफारिस

  • 家族の評判は彼の任命に直接影響する ’

    परिवारको नामले उनको नियुक्तिमा सीधै असर पार्छ ।

連語
任命する
  • 任命された者

    अभिषिक्त जन

  • 王に任命する

    गद्दीमा बसाउनु ; राजा बनाउनु (/ नियुक्त गर्नु)

  • だれが私をあなたの分配人に任命したのか

    कसले मलाई तिमीमाथि बाँडिदिने तुल्यायो

  • 彼らはその仕事にためにここに任命されている

    तिनीहरू त्यो काम गर्न यहाँ खटाइएकाछन् ।

  • さあ私はお前を任命して多くの事柄を委ねよう

    अब म तँलाई धेरै कुरामा नियुक्त गर्नेछु ।

  • 彼は全軍の指揮官に任命された

    उनी पल्टनको कप्तान नियुक्त भए ।

  • 今回も任命されないだろうと思っていたがその通りになった ’

    यसपालि पनि मलाई नियुक्त गर्दैन भन्ने त लागिरहेको थियो । नभन्दै त्यस्तै भयो ।

  • 王は人の太守を任命した

    राजाले १२० जना प्रान्तीय बडाहाकिमहरू नियुक्त गरे ।

  • 人の成員が調査委員会として任命されている

    तीन जना सदस्यहरु जाँचबुझ समितिको रूपमा नियुक्त भएका छन् ।