妊娠
pregnancy; conception; गर्भधारण ; बोकाइ ; गर्भाधान ; ऋतुदान ;
妊娠の可能性
गर्भ (/ बच्चा) बसेका सम्भावना
妊娠の心配のない安全期間
सुरक्षा काल
妊娠7か月目の胎児
गर्भजातक
妊娠中の
गर्भवती (अवस्थाको)
妊娠5か月だ
उसले पेट बोकेको पाँच महीना भयो ।
連語
妊娠する
妊娠した女性
गर्भणी ; गर्भवती (अवस्थाकी) आइमाइ
妊娠している
ऊ सुत्केरी (/ गर्भवती) छे । ; पेट बोकेछ ।
彼女は三年間で三度妊娠した
उसले तीन वर्षमा तीनपल्ट पेट बोकी ।
奴は妹に妊娠させた
त्यस मानिसले मेरी बहिनीलाई संकटमा पार्यो (/ पेट बोकायो) ।
ある少女は未婚のまま妊娠し,自分で中絶を試みて死んだ
एउटी केटी विवाहपूर्व गर्भवती भई अनि आफैले गर्भपात गर्न खोज्दा मरी ।