匂う/香う
1. 〔色が映える〕
朝日に匂う桜
अरुणमा (ज्वालाविना) बलेका पैयूँ–फूलहरू
2. 〔感じがする〕 शङ्कालाग्दो देखिनु ; चाल पाउनु ;
君に恋人がいるらしいね匂ってくるよ
तिमीसित कोही गर्फ्रेन्ड छ जस्तो छ (/ गर्फ्रेन्ड भएको छलक मैले पाएँ) ।
慣用表現
〔においがする〕 smell; सुँघ्नु / सुघिनु ;〔芳香がする〕 be fragrant; बास्ना (/ मगमग) आउनु ; बासनायुक्त (/ सुगन्धी) पर्नु ;
ゆりの花がよく匂う
लिली–फूल एकदमै सुगन्धित रहेछ । ; लिली–फूलबाट मीठो बासना आइरहेछ ।
彼女のハンカチから香水が匂った
उनको रुमालबाट अत्तरको बास्ना आयो ।