匂わせる
1. 〔匂うようにする〕 संकेतसमेत गर्नु ; द्वयर्थक भनाइनु ;〔香水で〕 अत्तर लाउनु ;
部屋に花の香りを匂わせる
कोठाभित्र फूलको अत्तर लगाउनु
2. 〔暗示する〕 hint; suggest; imply; संज्ञा (/ संकेत) गर्नु (/ गराउनु) ; परोक्ष (/ घुमाउरो) रूपले भन्नु ; हलुका सम्झाउनु ;
先日彼は辞意を匂わせた
अस्ति जागिर छोड्छु भन्ने छनक (/ संकेत) उसले मलाई गऱ्यो ।
彼女は彼がうそつきだと匂わせた
ऊ फटाहा हो भन्ने परोक्ष संकेत उनले देखाइन् ।