UNOES日ネ辞書日本語⇄ネパール語辞書

睨み合う

1. 〔互いににらむ〕 glare at each other; एक - आपसमा ताकेर हेरिरहनु ;

  • 二人はにらみ合って立っていた

    दुईले एकआपसमा कर्के नजरले हेरिरहे ।

2. 〔向かい合う〕 face each other; आमनेसामनेमा हुनु ;

  • 警察とデモ隊が睨み合っている

    प्रहरी र प्रदर्शनकारीहरू आमनेसामनेमा छन् ।

慣用表現

〔反目する〕 शत्रुता (/ वैमनस्यता / द्वेषभाव) राख्नु ;

  • 両家は睨み合っている

    दुई परवारले एकआपसमा बाझिरहेका छन् ।