UNOES 日本語・ネパール語辞典用例つき・無料

似る

look like; be like; resemble; उस्तै देखिनु ; जस्ताको त्यस्तै ; सरह हुनु ; काटीकुटी हुनु ;

  • ~に似て

    ~को रूपमा ; एक अनुरूपमा ; समान रूपको भएर

  • 似た境遇(事件)

    समान (/ उस्तै / एउटै किसिमको / जस्ताको त्यस्तै) परिस्थिति (घटना)

  • 似たような資料

    मिल्दोजुल्दो (/ उस्ताउस्तै / सुहाउँदा) सामग्री

  • 似ている 〔形容詞として〕〔似ていること〕

    उस्तै ; मिल्दोजुल्दो ; जस्तो तस्तो ; दुरुस्तको ; एक अनुरूपको ; अनुकूल मिल्ने ;अनुरूप ; समानता ; उस्तैपन ; समान रूप ; मेल

  • 砂糖と塩は似ている

    चिनी र नुन उस्तै देखिन्छ ।

  • その面で女性も男性と似たようなものだ

    यस सन्दर्भमा महिलाहरू पनि पुरुष सरह नै देखिन्छ ।

  • あの娘は母親によく似ている

    ती छोरी आमासित उस्तै छिन् । ; आमा जस्तो छे छोरी पनि त्यस्तो ।

    *消極的な意味で用いられることも多い; ती छोरी आमा गोत गएछिन् ।

  • その二人がとても似ているのを見てびっくりした

    ती दुई मानिसको समान रूम देखेर म छक्क परेँ ।