西
1. the west; पश्चिम ; पच्छिम / पच्छिउँ ;
西向きの家
पश्चिमामिमुख (/ पश्चिमतिर फर्केको) घर
帝国は西はイタリアやシチリアから東はキプロスやシリアまで海上貿易を展開した
यस साम्राज्यले पश्चिममा इटाली र सिसिलीसम्म अनि पूर्वमा साइप्रस र सिरियासम्म समुद्रमार्फत आफ्नो व्यापार फैलाएको थियो ।
連語
西から
西から一番遠い所は東だ
पूर्वको सबैभन्दा पल्लो छेउ भनेको पश्चिम हो ।
連語
西の
西の風
पश्चिमी (/ पश्चिमबाट लागेको) हावा
彼は西の端からやって来た
तिनी सबभन्दा टाढा पश्चिमबाट निस्केर आए ।
西の山 太陽が沈む位置の山;
अस्ताचल *पश्चिम दिशातिर रहेको पर्वत
連語
西に・西へ
西へ向かって
पश्चिमतिर ; पश्चिमदिशातिर
太陽は西に沈む
सूर्य पश्चिमदिशातिर अस्ताउँछन् । ; सूर्य अस्ताचलबाट अलप हुन्छन् ।