-にしては
for; ~ को लागि (/ निम्ति) ;
1月にしては結構暑い
जनवरीमा पनि यति गरम छ ।
彼は50にしては若く見える
उहाँ पचास हुनुभए तापनि त्योभन्दा जवान देखिनुहुन्छ ।
彼にしては珍しく機嫌がいい
आज उसको लागि सदाझैं नभई खूशी पो रहेछ । ; उसको लागि आज रमाइलो दिन रहेछ ।