-に付き/-に就き
1. 〔 … に関して〕 about~; ~ बारे ; ~ को सन्दर्भमा ;
その件に付き話し合いたい
त्यो विषयमा म कुरा राख्न (/ गर्न) चाहन्छु ।
2. 〔 … のために〕 ~ ले ; ~ ले गर्दा ;
雨天に付き
पानीले (गर्दा) ; पानी परेकोले
3. 〔 … ごとに〕 per~; हर ~ ; ~ पिच्छे ; प्रत्येक ~ मा ; हरेक ~ मा ;
みかんはキロに付きルピアだ
सुन्तला किलोको ५० रूपैयाँ हो ।
会費は人に付き年間ルピアだ
वार्षिक फी (/ शुल्क) सदस्यपिच्छे ५००० लाग्छ ।