にやり
1.
にやりと笑う
दाँत ङिच्चिनु ; ङिसिक्क (/ ङिस्स / ङिच्च) हाँस्नु
やつは白い歯を見せて私ににやりと笑った
मलाई देखेर सेतो दाँत देखाउँदै ऊ खिसिक्क हाँस्यो ।