UNOES日ネ辞書日本語⇄ネパール語辞書

-の

1. 〔女性語で / 軽い断定〕

  • 私はあの人が好きなの はエコ形の女性形普段のネパール語では女性語はあまり存在しない

    मले तिनलाई मन पराएकी छु । *एकी

2. 〔質問〕

  • おや弘子さんじゃないの

    ओहोहिरोको जी हो क्यारे

  • そんなこと知らないの

    के त्यो तपाईलाई थाह छैन

  • 何をしているの

    के गर्दैछौ

  • 何言ってんの

    के कुरा गरेको

  • 君カトマンズに住んでるんじゃないの ’

    तिमी काठमाडौंमा बस्छौहोइन र

  • もう行くんじゃないの*出発時間を過ぎたりした場合

    अब जाने हाइन अब हामी जाने हाइनौं जाने हैन त

  • あれま一つすっかり忘れてた聞いてますかあ

    हत्तेरी एउटा कुरा त भुसुक्कै बिर्सेछु नि सुन्नुभो भन्या

3. 〔命令〕

  • 黙ってついて来るの

    चूप लागि आओ त ।

4. 〔所有〕 of~; ~ को , 女 ~ की ; 複 ~ का ; ~ हुने ;

  • 私の妻 順番に敬愛が薄れる

    मेरी श्रीमती (/ पत्नी / स्वास्नी) *

  • 長い髪の少女

    लामो कपाल भएकी केटी

  • 我われの学校

    हाम्रो स्कूल

  • 父の家 目上であれば一人でも敬意を込めでなく複数形のにすることが望ましい

    मेरा बुबाको घर *मेरोमेरा

  • 彼らみんなの 主格が複数であれば所有格も複数形にすることが多い

    तिनीहरू सबैका *

  • あなたと私の会社に関係する一つの重大な問題 二つ以上の所有格が並列すると最後の言葉だけ所有格になる

    तपाईं र हाम्रो कार्यालयसँग सम्बन्धित एउटा गम्भीर समस्या *

  • 彼女の両親

    उनका आमाबुबा (/ वुवामुवा)

  • このいすは僕のと同じだ

    यो मेच मेरो जस्तै छ ।

  • あの車はあなたのですか がとなって「あなたの」の「の」に強調が置かれている

    के त्यो गाडी तपाईंकै हो तपाईंकोतपाईंकै

  • 家の前に車が止まった

    घरको बाहिर गाडी थामियो (/ रोकियो) ।

  • その金僕のだよ!君とは関係ないだろ ’

    … त्यो पैसा मेरो हो मेरो तिमीलाई के मतलब

  • 街に僕の親戚の家があるんだ ’

    सहरमा मेरो आफन्तको घर छँदैछ ।

  • 彼の友だちは今日ポカラに行ったよ

    उनका साथीहरू आज पोखरा गाए ।

5. 〔所在〕 at; in; on; मा ;

  • 東京の友達

    तोकियोको मेरो साथी ; तोकियोमा एक जना मेरो साथी ; तोकियोमा बस्ने मेरो साथी

  • 庭の桜

    बारीमा (/ बारीको) (रहेको) पैंयू

  • 海辺のホテル

    एउटा समुद्र–तटस्थ (/ समुद्र–तटवर्ती) होटेल

  • テーブルのラップトップで仕事をしている とするよりも適切

    तिनी आफ्नो टेबुलमा (भएको) ल्यापटपमा काम गर्दैछन् । *टेबुलको ल्यापटप

6. 〔時間〕 in * 時刻; on * 日 / 曜日; at * 月 / 年;

  • 最初の

    पहिलो ; एक नम्वरको ; प्रथम ; प्रारम्भिक

  • 昨夜の夕食

    हिजोको साँझको खाना

  • 午後の授業

    दिउँसोको (/ दिउँसोमा पर्ने) कक्षा

  • 西暦前年月日のその晩に

    सायुपु५३८ अक्टोवर ५/६ तारिखको रातमा

  • 昔の友達に会いに行った

    एउटा पुरानो साथीलाई भेट्न म गाए ।

  • か月もの休暇を取って帰国した

    उनीहरू तीन महिनासमेतको बिदा लिएर आफ्नो देशमा फर्के ।

7. 〔分量〕

  • 階建のビル

    पाँच–तले भवन

  • 一握りの米

    एकमुठी चामल

  • 高さ幅の像

    उचाइ ६० मिटर र चौडाइ ६ मिटरको मूर्ति

  • どれ程の努力が必要だろう

    कत्तिको प्रयास मैले गर्नुपर्छ होला

8. 〔形状 / 性質〕

  • 杉の家

    देवदारले बनाएको घर

  • 金の指輪

    सुनको (/ सुनबाट बनेको) औंठी

  • 雨の日

    पानी पर्ने दिन

  • あいにくの天気

    असामयिक (/ कुबेलामा भएको) मौसम

  • 正方形の箱

    वर्गकार परेको बाकस

  • 木の家

    काठमहल ; काठको घर ; काठको ठूलो भवन

9. 〔 … のための〕 for; को लागि (/ निम्ति) ;

  • 子供の本

    बच्चाको (लागि) किताब

  • 初心者のネパール語の本

    नयाँहरूका लागि नेपाली किताब

10. 〔内容〕

  • インクの瓶

    मसीको (/ मसी हालिएको) सिसी

  • マッチの箱

    सलाईबट्टा ; (/ सलाईको) दियासलाईको बट्टा

  • 弁当の包み

    खानाको पोको

11. 〔主格〕

  • 私の選んだ本

    मैले रोजेको (एउटा) किताब

  • 母の子への愛

    ममता ; आमाको माया

  • アイロンのかかったシャツ

    ईस्त्री लगाएको कमीज

  • 非常に価値のある何かを持っていることの喜びや満足

    सर्वोत्कृष्ट मोलको कुनै कुरा प्राप्त गर्दा हुने आनन्द र सन्तुष्टि

  • 君のこと好きな私の理由知ってる

    मलाई तिमी किन मनपर्छथाहा छ

12. 〔対象〕

  • 包みの中のタバコ

    एक प्याकेटको (/ बट्टाको) चुरोट

  • このドアの鍵はどこにあるの

    यस ढोकाको साँचो कहाँ छ

  • 現時点でこの件の付加的な情報は得られていません

    अहिलेलाई यस विषयमा थप जानकारी उपलब्ध छैन ।

  • 彼の行方の唯一の手掛かりは彼の手紙の消印だった

    उसको ठेगानासम्म डोऱ्याउने एक मात्र कुरा चाहिँ उसको पत्रको छाप थियो ।

13. 〔所属〕 of; for; to; को (लागि / निम्ति) ; लाई ;

  • 学校の女性教師

    विद्यालयको शिक्षिका

  • 森の動物たち

    वनका जनावरहरू

  • 親の義務

    बुवामुवाको दायित्व (/ कर्तव्य)

  • 仕事の半分は終わった

    आधा काम सिद्धियो ।

  • その主要な策略の一つ

    त्यसका मुख्य धूर्त चालहरूमध्यै एक

  • それは君の決定だ

    निर्णय तिमीसँग छ । ; तिमीले निर्णय गर्नुपर्छ ।

  • 支配権は彼だけのものだ

    शासन गर्ने अधिकार उहाँलाई मात्रै छ ।

  • 二人の人間の意見が常に合うと思うのは不自然だ

    दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।

14. 〔同格〕 of; को ; मा ;

  • ポカラの街

    पोखरा सहर

  • 神よ罪人のわたしに慈悲をお示しください

    हे परमेश्वरम पापीमाथि कृपा गर्नुहोस् ।

15. 〔 … に関する〕 on; of; in; भन्ने ; को ; बारे ; को बारे ;

  • 長寿の秘密

    दीर्घायुको (/ दीर्घजीवनको / लामो आयुको) रहस्य (/ कुञ्जी)

  • 両親を敬うと言うことの意味 ’

    आमाबुवाको मान गर्नुको अर्थ

  • 昆虫の本を君持っているかい

    कीराहरूको विषयमा तिमीसित किताब छ

16. 〔 … による〕

  • ダビデの詩

    दाउदको (/ दाउदबाट रचिएको) भजन

  • それらを適用してのさわやかな影響をあなたは直に経験してきたことでしょう

    ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।

17. 〔人の関係〕 between; with; सित ; माझ ;

  • 父と母の関係

    बुबा र आमाबीचको सम्बन्ध

  • 彼らの多くは既に集められた

    तिनीहरूमध्ये प्रायजसो पहिल्यै जम्मा भइसके ।

  • 彼らの幾らかは山岳地方に住む

    यिनीहरूमध्ये कोही हिमाली भेगतिर बस्छन् ।

18. 〔 … からの〕 from; बाटा ;

  • 北の風

    उत्तरबाट बहने हावा

  • どこの国の方ですか

    तपाईं कुन चाहिँ देशबाट आउनुभएको तपाईको घर कहाँ हो

19. 〔人 / 物 / 事を表して〕

  • そうするのは考えものだ

    त्यसो गर्न मिल्दैन ।

  • 逃げるのの早いこと 〔さっさと逃げた〕〔速く走って〕

    कति छिटो भागेको कति छिटो कुदेको

慣用表現

《 副助詞 》

〔並列〕 कि ;

  • 行くの行かないのと騒いでいる

    जाने कि नजाने भनेर ऊ कराउँदैछे ।

《 終助詞 》

《 格助詞 》