野
1. a field; मैदान ; चौर ; चरन charan ;〔平原〕 a plain; समथर ;
野蜜
वन–मह
野山羊
जङ्र्गली बाख्रा
野の百合
मैदानका लिली–फूल
牧者たちが野で牛を放っている
गोठालाहरू चौरमा (/ चरनमा) गाई चराउँदै छन् ।
今日ここにあって明日炉に投げ込まれる野の草
आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँस
野にでも連れて行って僕を殺すのか!
खेतमा लगेर मार्