伸ばす
1. 〔長くする〕 लामो पार्नु ; पाल्नु * 髭や爪を;〔ゴムなど〕 टार्नु ; तन्काउनु ;〔伸ばすこと〕 stretch; extension; तानतुन taantun ;
枝葉を伸ばす
झाँगिनु ; हाँगाविगा फैलनु ; मौलाउनु
ロティを丸く伸ばす
रोटी बेल्नु
爪(あごひげ)を伸ばす ’
नङ (दारी) पाल्नु (/ लामो पार्नु / नकाटीकन जोगाएर राख्नु)
彼は髪を伸ばしている
उसले लामो कपाल पालेछ ।
2. 〔真っすぐにする〕 खडा हुनु ;〔腕など〕 पसार्नु ; फैलाउनु ;
背筋を伸ばす 字:「背中を真っ直ぐにする」; 字:「背中を伸ばす」
ढाड सोझ्याउनु *जीउ तन्कनु (/ तन्काउनु) *
首を伸ばす ’
मुन्टो (/ शिर) सोझो पार्नु ; गर्दन सोझ्याउनु
足を伸ばす 〔真っすぐにする〕〔投げ出す〕
खुट्टा सोझो पार्नु ;खुट्टा फैलाउनु
手(足)を水平に真っ直ぐ伸ばす ’
हात (खुट्टा) तेर्साउनु (/ तेर्सो पार्नु / सोझो पार्नु)
手を伸ばしてその本を取ってもらえませんか と言うとねだっている意味になる
हात बढाएर (/ समातेर) त्यो किताव मलाई ल्याइदिनून हात फैलाएर
彼はひつを押さえようと腕を伸ばした
तिनले सन्दूक समात्न आफ्नो हात बढाए ।
彼女はその本に手を伸ばした
उनले त्यो किताबतिर हात फैलाईन् ।
彼女は手を伸ばして彼に触れた
उनले हात पसारेर तिनलाई छोइन् ।
彼は直ぐに手を伸ばして彼女をつかんだ
उहाँले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो ।
後ろのものを忘れ前のものに向かって身を伸ばす
पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर लम्किरहनु
3. 〔程度を高める〕
子供の才能を伸ばす教育
बच्चाको क्षमता बढाउने (/ विकास गर्ने) शिक्षा
勢力を伸ばす
प्रभाव बढाउनु
4. 〔なぐり倒す〕
彼を袋だたきにして伸ばした
तिनीहरूले उसलाई कुटपिट गरेर अधमरो पारे ।