伸びる
1. 〔長くなる〕
背が伸びる
अग्लो हुनु ; उचाइ लामो हुनु
髪が伸びた
कपाल लामो भयो ।
伸びきった竹
टुप्पिएको (/ टुप्पामा पुगेको / अग्लिएको) बाँस
穀物の苗がよく伸びた
बालीनाली (/ अन्नको बोटबिरुवा) सप्रियो (/ झाँगियो / मौलायो / सप्लायो / राम्ररी बढ्यो / राम्ररी विकास भयो) ।
木はその根が深く広範囲に伸びると大木になる
रूखको जरा बलियो अनि राम्ररी फैलिएको छ भने रूख एकदमै ठूलो हुन्छ ।
2. 〔真っ直ぐになる〕
3. 〔発展する〕 बढ्नु ; विकास गर्नु ;〔伸びること〕 increasing; विकास ; प्रसार ; विस्तार ; फाँद ;
町では灯油の売り上げが伸びている
बजारमा मट्टीतेलको बिक्री बढेको छ ।
4. 〔体が参ってしまう〕