登る
1. 〔高い所へ上がる〕 climb (up); go up; चढ्नु ; उक्लनु ; नाघ्नु ; चढिजानु * 「上って行く」;
壇に登る
मञ्चमाथि जानु (/ चढ्नु / उक्लनु)
山に登る
पहाड चढ्नु ; टाकुरा उक्लनु
今頃彼らは坂を登っていることだろう
यतिखेर (/ यसै बेलामा) उनीहरू उकालो चढ्दै होलान् ।
母親は子供に階段を登らせた
आमाले बच्चालाई भ्याङ चढाइन् (/ उकालिन्) ।
彼は一人離れて山に祈りをしに登った
उहाँ डाँडामा अलग्गै प्रार्थना गर्नलाई उक्लनुभयो ।
富士山に二度登ったことがある
मैले फूजी पहाँडमा दुई चोटि चढेको छु ।
彼は一日中登り続けた は「一方から入って他方に到達する」
उसले दिनभरिमा उकालो छिचोल्यो । *छिचोल्नु
2. 〔よじ登る〕
木に登る
रूख चढ्नु
壁を登る
पर्खाल नाघ्नु