UNOES日ネ辞書日本語⇄ネパール語辞書

上る

1. 〔上の方へ行く〕 चढ्नु ; उदाउनु ; उक्लनु ;〔上らせる〕 चढाउनु ; चढ्न लगाउनु ; उकाल्नु ;

  • 上ること

    चढाइ ; माथि जाने काम ; ऊर्ध्यगमन

  • 坂を上る

    ढल्किनु ; उकाली चढ्नु

  • 今頃彼らは坂を上っていることだろう

    यतिखेर (/ यसै बेलामा) उनीहरू उकालो चढ्दै होलान् ।

  • 時間上ったのでくたびれた

    चार घण्टा उकालो हिँड्दा म गलेँ (/ थाकेँ / थकित भएँ) ।

  • 彼は階段を上ってきた

    ऊ तल भ्याङबाट उक्लेर (/ चढेर) आयो ।

  • 私は天に上る

    म स्वर्गमा उक्लनेछु ।

  • 彼は子供にゆっくりと階段を上らせた

    उसले बच्चालाई विस्तारै भ्याङ चढायो (/ उकाल्यो) ।

2. 〔さかのぼる〕

  • 川を上る

    नदीको मुहानतिर खियाउनु ; धाराको प्रतिकूल जानु

3. 〔高い地位に就く〕

  • 王位に上る

    सिंहासन हडप्नु

4. 〔地方から首府へ行く〕

  • 歳で都へ上った

    बिस वर्षको छँदा ऊ सहर गयो ।

5. 〔ある数量になる〕

  • 食物の値段は上る一方だ

    खाद्य वस्तुको दाम बढ्दैछ ।

  • 行進者は万人にも上った

    जुलुसमा भाग लिएकाहरू एक लाख समेत पुग्यो ।

6. 〔取り上げられる〕

  • それは話題に上ったかい

    त्यसको कुराकानी भयो त्यस विषयबारे कुरा भयो

  • その件は今日の議題に上った

    त्यो विषय (/ प्रस्ताव) आज छलफल (/ प्रस्तुत) गरियो ।

7. 〔食膳に出される〕

  • 新鮮な魚が食卓に上った

    ताजा माछा टेबलमा पस्कियो ।