後
1. 〔あと〕
その後
अनि ; त्यसपछि ; पछि गएर
その直ぐ後
त्यसको तुरुन्तै पछि
その後は
उप्रान्न ; त्यसपछि
その後直ぐに
त्यसको लगत्तैपछि
その後の結末
त्यसपछिको नतिजा
行った後からでも遅くないんじゃない ’
गएपछि हुन्नर
後で行っても良いかしら ’’
पछि गए (पनि) हुन्न र
後は先より悪くなった
पछाडिको अवस्था अगाडिको भन्दा झन् खराब भयो ।
あなたがネパールに来た後どれくらいたちますか
तपाईं नेपाल आएपछि कति समय लाग्यौ
私たちはチヤを飲んだ後大家の家族と休みを取って出かけた
हामीले चिया खायौँ । त्यसपछि घरबेटीहरूसँग बिदा लिएर हामी हिँड्यौँ ।
食べた(やった)後に
खाएपछि (गरेपछि)
~のしばらく後に ~
को केही समयपछि (/ बेरपछि)
シンポジウムはずいぶん後になって始まった ’
गोष्ठी धेरै पछाडि (/ पछि / ढिलो) सुरु भयो ।
この年以上も後に
यसको १० वर्षभन्दा पनि पछि
もし私の仕事があなたの役目に支障となるならこの仕事はしばらく後になって差し上げましょう ’
मेरो कामले तपाईंको जिम्मेवारीलाई बाधा दिन्छ भने त केहि समयपछि मात्र दिन्छु ।
2. 〔将来〕
そのことはまた後に相談しましょう
त्यसबारे फेरि पछि (/ समयमा) सल्लाह गरौं ।
後になって間違っていたことを悟るでしょう
तिमी गलत छौ भनेर पछि तिमी याद गर्छौ ।
後の日
々 पछिल्लो (/ पछिका / आगामी) दिन(हरू)
後の世代
भावी पुस्ता
後の世 〔死後〕
पछि आउने संसार ;मरेपछिको संसार
後の人のために
々अब आउने मानिसहरूका लागि
後の列車は何時ですか
यसपछि कति बजेको ट्रेन छ
彼は後の状況を強く非難している
तिनले पछिल्लो स्थितिप्रति कडा आलोचना गरेका छन् ।