UNOES日ネ辞書日本語⇄ネパール語辞書

-ので

1. because of; owing to; on account of; as; since; because; so ... that; ~ को कारण ; लागि ; निम्ति ;

  • 彼はそのことを知っていたので

    उहाँलाई त्यसबारे थाहा भएकोले (गर्दा)

  • 人間は最も複雑な生き物なので長く付き合っても飽きがこない

    मानव चाहिं सबैभन्दा जटिल प्राणी हो त्यसैले सयौं वर्ष सँगै बसेपनि वाक्क लाग्दैन ।

  • 金持ちは金をたくさん持っていたので眠ることすらできなかった

    त्यस धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन थियो ।

  • 私は海が好きな人として知られているぐらいだったので山にはそんなに関心がなかった

    म समुद्र मन पर्ने व्यक्तिको हैशियतमा चिनिएको हुनाले मलाई पहाड चाहिं त्यत्ति चासो लागेको थिएन ।