喉/咽
1. 〔器官〕 the throat; घाँटी ; गल / गला / गलो ; कण्ठ ; क्याँकी ; घोक्रो * 気管;
喉が痒いいがいがする
/घाँटी खसखसाउनु (/ खसखस गर्नु)
喉が痛い
घाँटी (/ घाँटीमा) दुख्नु
喉につかえる詰まる
/गला लाग्नु
喉を膨らませる 威張ること
घाँटी फुल्नु *
痰を吐いて喉をすっきりさせる
खकार्नु
私は喉がかわいた
मेरो घाँटी सुक्यो । ; मलाई तिर्खा लाग्यो । ; पानीको लागि मरेँ ।
喉がからからだ
घाँटी हरहर तिर्खाएको छ ।
芋茎(ずいき)を食べたら喉がいがいがした
कर्कलो खाएपछि कोक्कियो ।
彼女は喉を震わせて歌った
उनले गिटकारीसित गीत गाइन् ।
喉に骨が刺さった
काँडा किलकिलेमा (/ घाँटीमा) अड्क्यो ।
喉に痰がからまった 乾いて詰まった様子
घाँटीमा कटकटी (/ टाँसिएर सुकेको) मयल भयो । *
喉をぐいぐい締められ殺された
ऊ ङचक्क (/ ङच्याकङुचुक मारियो ।
どうやっても食事が喉を通らなかった ’
कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।
喉をかき切って死んだ
उसले आफ्नो घाँटी रेटेर मऱ्यो ।
喉を見て骨を飲み込め〔諺〕意:「行動する前に確認しろ」「分相応にしろ」
घाँटी हेरी हाड निल्नू । *
喉の痛み
कण्ठमाला घाँटीको दुखाइ
喉のつかえ(いがいが)
खसखस ; सकसक ; खिचखिच
2. 〔声〕 a voice; आबाज / आवाज ; स्वर / सोर ;
喉を嗄らして叫ぶ 助けは得られない; は気管
घाँटी सुकाउनु *घोक्रो सुक्ने गरी कराउनु *घोक्रो
彼女の喉がいい
उनको मीठो स्वर छ ।