UNOES日ネ辞書日本語⇄ネパール語辞書

逃す

1. ⇒にがす(逃がす)

2. 〔つかみ損なう〕 miss; गुमाउनु ; चुक्नु ;

  • 好機を逃した

    मैले दाउ (/ राम्रो मौका) गुमाएँ (/ खुस्काएँ / उम्काएँ) ।

  • 彼はチャンスを逃した

    मौका तिनको हातबाट उम्कियो । ; तिनले मौकामा चौका हानेनन् ।

  • チャンスを逃すな

    तिम्रो मौका आयो त नि मौकामा चौका

3. 〔動詞の後につけて , … し損なう〕 fail; चुक्नु ;

  • 大事な点を聞き逃した

    सबभन्दा महत्त्वपूर्ण कुरा सुन्न पाइनँ (/ चुकेँ) ।

  • この映画は見逃せないよ