UNOES 日本語・ネパール語辞典用例つき・無料

野原

a field; मैदान ; खेत * 作物を刈った後の田畑; चौर ;

  • 野原の百合

    मैदानका लिली–फूल

  • 森の中の小さな野原

    घाँच

  • 地雷の埋まった野原を歩く

    विस्फोटक पदार्थ बिछ्याइएको जमीनमा हिंड्‌नु

  • 鹿の群れが跳びはねながら野原を横切った

    मृगहरूका बथान जमिनमा उफ्रदै गयो ।

  • 兄は弟に行った.「野原に行こう」

    दाइले भाइलाई भने: "हामी खेततिर जाऔँ!"

  • 羊飼いたちは夜野原で群れの世話をしていた

    गोठालाहरू राती चौरमा (/ चरनमा) बगालको हेरचाह गरिरहेका थिए ।