UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. the eaves; छानाको किनार ; बलैंसी / बलेसी / बलेनी ; छतरी * 竹製の;

  • 軒からの水を集める

    बलेँसीको पानी थाप्नु

  • 軒から雨がぽたぽた滴っている

    बलेसीबाट पानी तप्कँदैछ (/ तपतप गर्दैछ / थोपाथोपा चुहिँदैछ) ।

  • 小さな家が軒を連ねている

    सा–साना धरहरू एउटै लाममा देखिँदारहेछन् । ; सा–साना घरहरू एकै लाममा पँक्तिबद्ध रहेछन् ।