UNOES 日本語・ネパール語辞典用例つき・無料

軒下

eaves; घरको छतमा ; पिंढी ;

  • 少し疲れたので一軒の軒下で休憩した

    अलिअलि थकाइ लागेकाले हामीले एउटा घरको पिँढीमा आराम गर्‍यौँ ।

  • 雨宿りしようと軒下に駆け込んだ

    पानीबाट जोगिन म छतरीमुनि (/ ओतमुनि) गएर बसेँ ।

    *छतरी は「雨宿りとなる軒」