残り
1. the remainder; the rest;〔わずかの〕 the remnant; बाँ“की ; शेष ; छुट ; उकास ;〔食事の残り〕 leftovers; surplus; बाँकी ; अवशेष ; रहेको भाग ; रहलपहल ;
仕事の残りを済ませる
बाँकी काम सकाउनु
残りは幾らもない
बाँकी त्यत्ति धेरै छैन ।
夕べの残りを食べた
उसले हिजोको रहलपहल (/ निथारपिथार / बचेखुचेको खानेकुरा / उब्रेको खानेकुरा) खायो ।
残りの時はわずかである 字:「多くの時間は残っていない」 ;
धेरै समय बाँकी छैन । *बाँकी समय थोरै छ ।
昨日の残りから話を始めよう
हिजो जहाँ सिद्धयाएँ त्यहीँबाट कथा अघि बढाउँछु ।
残り(続き)は後でね
बाँकी पछि है ।
でを割ると残りはである
२ ले ९ लाई भाग गर्दा १ शेष रहन्छ ।
残りの命 ’
शेष (/ बाँकी रहेको) जीवन
残りの部分(質問)
शेष (/ बाँकी रहेको) भाग (प्रश्न)
残りの冊は
बाँकी २७ पुस्तक
残りの者たち
शेष जनहरू ; बाँकी रहेकाहरू
残りの力を振り絞って ’
बाँकी भएभरको बल लगाएर
残りの時間はわずかだ
धेरै समय बाँकी छैन । ; समय अल्प छ ।
彼は残りの生涯を外人として過ごした
उनले आफ्नो बाँकी जीवन परदेशी भई बिताए ।