残る
1. 〔物がなくならずにある〕 be left; remain ; बाँच्नु ; कायम रहनु ; टिक्नु ; उब्रनु * 食べ物や時間などが;
残った品
बचेको (/ बचेखुचेको / रहलपहल / बाँकी रहेको) सामान
残った食べ物
रहलपहल ; निथारपिथार ; बचेखुचेको (/ उब्रेको / बाँकी रहेको) खानेकुरा
ご飯がたくさん残った
धेरै भात उबि्रयो (/शेष रहयो) ।
そうすれば月は残る
々त्यसो गर्नाले मासिक रूपमा २२ हजार उबार्नेछ (/ उब्रिनेछ) ।
カラスはハルワをつつこうとしたが口の中にはあまり残らなかった
कागले हलुवा टिप्न खोज्यो तर उसको मुखमा थोरै मात्र हलुवा आयो ।
彼の顔には傷跡が残っている
उसको मूखमा अझै दाग रहेछ ।
顔にみっともない跡が残った
अनुहारमा एउटा कुरूप दाग परेछ (/ रहेछ) ।
残ったくずを拾うと十二の籠が一杯になった
उब्रेको टुक्राहरू तिनीहरूले बाह्रवटा डालामा भरे ।
まもなく一粒の豆すら残らなくなるだろう
त्यहाँ एक गेडा पनि बाँकी हुनेछैन ।
何一つ残らないだろう
एउटै कुरा पनि छोडिनेछैन ।
2. 〔後に留まる〕 stay; remain; रहनु ; बाँकी रहनु ;
〔嵐等から〕残った作物
मौजुदा बाली
残った者たちも殺されたか捕虜になった
बाँकी रहेकाहरू या त मारिए वा बन्दी बनाएर लगिए ।
放課後も残って歌のけいこをした
स्कूल सिद्धिएपछि पनि कोही गीत अभ्यास गर्न बसे ।
3. 〔余る〕 be left (over); remain ; रहनु ; बाँकी रहनु ;
残った仕事
कामको शेष (/ बाँकी) ; बाँकी रहेको काम
残った金
पैसाको बाँकी ; उब्रेको (/ बचत भएको / किफायत भएको) पैसा
からを引くといくら残る
दशबाट तीन घटायो भने कति रहन्छ
から引くとが残る
बिसबाट ८ घटायो भने १२ रहन्छ ।
時間なんて残らない
मलाई फुर्सत छैन । ; मसित समय बाँकी रहँदैन ।
時間どれくらい残ってますか
कति समय बाँकी रहेछ
4. 〔考えなどが消えないでいる〕 survive; बाँच्नु ;〔後まで続く〕 linger; बाँच्नु ; कयम रहनु ;
心に残る爽やかな体験
यादगार र स्फूर्तिदायी अनुभव
記憶に残る大会
एउटा अविस्मरणीय अधिवेशन
結論として述べられた事柄は多くの場合最も長く記憶に残る
समापनमा भन्ने कुरा अक्सर पछिसम्म याद हुन्छ ।
それは皆にとって記憶に残る楽しいひとときとなった
त्यो क्षण सबैको लागि अविस्मरणीय अनि रमाइलो भयो ।
最後の言葉がまだ耳に残っている
उहाँको अन्तिम वचन मेरो कानमा अहिलसम्म पनि गुञ्जिरहेको छ ।
彼らの影響がしばらくは残った
कही समयसम्म तिनीहरूको प्रभाव कयमै रह्यो ।
発育期に学んだ事柄はずっと子どもの心に残る
हुर्कंदै गर्दा सिकेको कुरा छोराछोरीले जीवनभर याद राख्छन् ।
5. 〔後世に伝わる〕 be handed down; रहनु ;
彼は名を残して死んだ
उनी नाम कमाएर मरे ।
彼の名は永遠に残るだろう
उहाँको नाम सदासर्वदै रहनेछ ।
その出来事は歴史に残るだろう
त्यो घटना इतिहासको एउटा स्थायी भाग ब्न्यो । ; त्यो घटना एउटा ऐतिहासिक भाग ब्न्यो ।
あとに残る何かを生涯中に成し遂げたいと望むものだ
आफ्नो जीवनकालभरिमा चिरकालीन अर्थ राख्ने केही गर्ने चाहना थुप्रै मानिसको छ ।