UNOES 日本語・ネパール語辞典用例つき・無料

飲ませる

1. 〔飲ます〕

  • 薬を飲ませる 〔無理に〕

    औषधी (/ दबाई) खुवाउनु ; औषधीको (/ दबाईको) सेवन गराउनु ;औषधीको चक्की निलाउनु (/ निल्न लगाउनु)

  • 水を1杯飲ませてくれ

    एक गिलास पानी पियाइदेओ (/ पिलाईदेओ) ।

2. 〔酒を振る舞う〕

  • 上司が昨晩飲ませてくれた

    बोसले हिजो बेलुका मलाई पियाए (/ पिलाए) ।