UNOES 日本語・ネパール語辞典用例つき・無料

-のみ

《 副助詞 》 only; alone;merely; मात्र ; नै ;

  • そうすることによってのみ

    त्यसो गरेर मात्र

  • ~と言う場合にのみ

    ~ भने मात्र

  • これは出来る人が望む場合にのみ食べるものだ

    यो सक्नेले मात्र खाने हो । ; यो सक्नेलाई इच्छा लागेमा (/ लाग्यो भने) मात्र खाने हो ।

  • 懐に一銭もないことが家に知られてしまった。後は現状がどれほど惨めなのか知られるのみだ

    खल्तीमा सुको छैन भनेर घरमा थाहा भइसक्यो । यहाँ मेरो हालत कत्ति नराम्रो छ, त्यो मात्र थाहा पाउन बाँकी छ ।

  • 兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合のみだ

    हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।

  • 互いへの愛によってのみ彼らが師の弟子であることが見分けられる

    चेलाहरूबीचको आपसी प्रेमले गर्दा नै तिनीहरू उहाँका चेलाहरू हुन् भनेर चिनिनेछन् ।