飲み込む/呑み込む
1. 〔飲んでのどを通す〕 swallow; drink down; gulp down; निल्नु ; घटघट निल्नु * 音を立てて; ठूलो गाँस (/ गप्फा) हालेर खानु * 一口で; हतार–हतार निल्नु * 急いで / 慌てて; गप्फ्याउनु ;〔のみ込まれる〕 be swallowed; निलिनु ;〔のみ込むこと〕 swallowing; निलाई ;
錠剤を飲み込ませる
औषधीको चक्की निलाउनु (/ निल्न लगाउनु)
ごくっと唾を飲み込んだ この場合の唾はではない
उसले घुटुक्क थुक निल्यो । *र्याल/ऱ्याल
鼻をつまんで薬を飲み込んだ しぶしぶ飲食する場合の「つまむ」はではなく「ふさぐ」
मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ । *च्याप्नु थुन्नु
ビールをぐびぐび飲み込む
बियर घटघट निल्नु
死が彼らを皆飲み込んでしまった
मृत्युले तिनीहरू सबैलाई निलिहाल्यो ।
地面が無数の人を飲み込んだ
भूमीले असंख्य मानिसहरूलाई निलिसक्यो ।
2. 〔吸い込む〕 ⇒ のまれる(飲まれる) 1
3. 〔理解する〕 understand; बुझ्नु ; सम्झनु ;〔把握する〕 grasp; बुझ्नु ; सम्झनु ; पत्ता लगाउनु / लाउनु ; ठम्याउनु ; पचाउनु ; घाँटी पर्नु * 責務を感じて;
こつを飲み込む ~
को कौशल (/ सीप / दक्षता) लाउनु (/ टिप्नु / अपह्राउनु)
うちの娘はどんな言葉も直ぐにこつを飲み込むんだ
मेरी छोरी कुनै शब्द पनि तुरुन्तै टिप्न सक्छे ।
彼はそれを飲み込めなかった
उसले त्यसलाई पचाउन सकेन ।
4. 〔抑える〕
悲痛に飲み込まれた
दुःखले उसलाई असहाय पार्यो ।
言いたかったがぐっと飲み込んだ
मैले भन्न लागेका शब्दहरू निलेँ (/ थामेँ) ।